प्रतिनिधिसभा बैठकमा संबैधानिक परिषद बिधेयक फिर्ता आउने

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । 
 
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
 
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्र पढेर सुनाउने छन्। 
 
साथै, संघीय संसदका महासिचवले संबैधानिक परिषद (.काम, कर्तब्य, अधिकार र कार्यबिधि) सबन्धी (पहिलो संसोधन) बिधेयक, २०७९ राष्ट्रपतवाट प्राप्त सन्देशको जानकारी दिनेछन् भने सार्बजनिक लेखा समितिको २३ औं बार्षिक प्रतिवेदन, २०८२ मा उल्लेखित आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व एेन, स्विकृत गर्न प्रस्ताव प्रस्तुत हुनेछ । 
 
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संसोधन) बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले ‘विश्व ब्यापार संगठनको मत्स्य उधोगमा सहुलियत सबन्धी सम्झौताको प्रावधान माथी सदनमा छलफल र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।