प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
 
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।
 
आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 
साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी राष्ट्रियसभावाट भएको संसोधन माथी बिचार गरियोस् ’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुची रहेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖