भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्दैछौं, यसबाट ८० अर्ब २७ करोड आम्दानी हुन्छ :प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् ।
उनले भनेका छन्- हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं।
यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ ।


