झापाको दमकमा ३० वर्षीया एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन् आगो
झापा । झापामा एक महिलाले आफ्नो शरीरमा आगो लगाएकी छन् ।
झापाको दमकमा ३० वर्षीया एक महिलाले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएकी हुन् ।
आगो लगाउँदा महिला गम्भीर रूपमा घाइते भएकी छन्।
हाल उनको उपचार बीपी कोइराला अस्पताल धरानमा भइरहेको छ।


