प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा ध्रुव पौडेल
धनकुटा । प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिबेशन सम्पन्न हिजो शुक्रबार सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्षमा ध्रुव पौडेल एलेक्सलाई चयन गरेको छ । त्यस्तै संघको उपाध्यक्षमा ईश्वर थापा,सचिव सन्तोष सुवेदी र कोषाध्यक्षमा रेणु पौडेल चयन भएका छन् ।
सदस्यहरुमा राधिका दाहाल,तारा काफ्ले,सन्दीप चेम्जोंग साथै अन्य चार सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।


