यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

काठमाडौ । मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको स्विकृतिदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको लागि अधिकृतस्तरका ५८ जनाको अस्थायी दरबन्दीको लागि स्वीकृति दिनेसम्मका निर्णय समेटिएका छन् ।

मन्त्रिपरिषद्ले श्रम अदालतको सदस्यमा झापा निवासी अधिवक्ता कुमारी दाहाललाई नियुक्त गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को पछिल्लो बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणको लागि स्विकृति प्रदान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।