धनकुटाबाट प्रतिनिधि सभा निर्वाचनमा लाक्पा तामांगले उम्मेदवारी दिने
धनकुटा,३ असोज । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट लाक्पा तामांगले उम्मेदवारी दिने भएका छन् ।
तामांगले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेको आफ्नो फेसबुक मार्फत घोषणा गरेका छन् ।
तामांगले फेसबुकमा लेखेका छन् –
रहर त थिएन तर कसैले हिम्मत नगरेपछि फागुन २१ गते धनकुटाबाट प्रतिनिधि सभामा स्वतन्त्रबाट मेरो उम्मेदवारी रहनेछ ।
यो पटकको चुनाव भनेको धनकुटेली जनता Vs पार्टीको झोले …


