प्रधानमन्त्री र मन्त्रीहरु आफ्नैबाट सम्पत्ति छानबिन सुरु गर्नुपर्छ : हर्क साम्पाङ

सुनसरी, २२ असोज । धरानका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई नै आफ्नो सम्पत्ति छानबिन सुरु गर्न भनेका छन् । उनले सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–‘सम्पत्ति छानबिन सुरु गर्नुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरु आफ्नैबाट सुरु गरेर अरु सबैको सुरु गर्नुपर्छ । अप्ठ्यारो लाग्छ भने हर्क साम्पाङकैबाट सुरु गर्दा नि हुन्छ । अनि प्रधानमन्त्रीको र क्रमशः..।’

सम्पत्ति शुद्धीकरण विभागले नेताहरुको सम्पत्ति छानबिन अघि बढाएको र उनीहरुको नातेदारसमेत निगरानीमा रहेको समाचार आएको बेलामा मेयर साम्पाङको यस्तो टिप्पणी आएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖