आफूले राजीनामा दिन्छु भनेर आएको समाचार भ्रामक : आईजिपी खापुङ्ग(विज्ञप्तीसहित)

काठमाडौं, २४ असोज । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफूले राजीनामा दिन्छु भनेर आएको समाचारलाई भ्रामक भनेका छन् ।

आज प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ती जारी गर्दै खण्डन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र आफूबीच सुरक्षा चूनौतिहरुको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको जनाईएको छ ।

आईजिपी खापुङ्गले कहीँ कतै राजीनामा दिने आशय झल्कने अभिव्यक्ति नदिएको पनि सचिवालयको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।