संसद् पुनर्स्थापनाको पक्षमा एमालेको वृहत जनसभा सुरु

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को बृहत जनसभा जारी रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सभा सुरु भएको हो । जनसभाका लागि नेता तथा कार्यकर्ताहरु भेला हुने क्रम पनि जारी रहेको छ । प्रदर्शनमा सहभागी हुन बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरु पुगेका छन् ।

प्रदर्शनका कारण सो क्षेत्रका ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

संसद् पुनर्स्थापनालगायतका माग राखेर एमालेको काठमाडौं उपत्यकाका तीन जिल्लाले आजको प्रदर्शन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖