एमाले नेता महेश बस्नेतको विरोधमा सुनसरीको दुहबीमा युवाहरूले गरे प्रदर्शन
दुहबी । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा आज सुनसरीको दुहबीमा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले इटहरी जाने मुख्य सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका हुन्।


