भेडेटारमा १३ औँ खाना महोत्सव सुरु

धनकुटा,१६ पुष । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा १३ औँ खाना महोत्सव आजबाट सुरु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्‌घाटन गरेर महोत्सवको शुभारम्भ गरेका हुन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरू प्रस्तुत गरिनेछन्। साथै खाद्यान्न, नगदे बाली तथा औद्योगिक बाली, फलफूल, तरकारी, आलु र स्थानीय कृषि उत्पादनका स्टलहरू राखिएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव पुष १८ गतेसम्म सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।