झापाबाट पक्राउ परे बारम्बार बमको त्रास फैलाउने खरेल

झापा । झापामा ‘प्रेसर कुकर बम’को त्रास फैलाउने घटनासँगै फेरि एकपटक पुरानै नाम सतहमा आएको छ ।

बम राखेर आतंक मच्चाएको घटनामा पुनः सञ्जय भनिने खगेन्द्र खरेलको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा आतंक फैलाएको आरोपमा ५५ वर्षीय खरेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनी कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । खरेल यसअघि पनि पटक–पटक यस्तै प्रकृतिका घटनामा पक्राउ परेर सजाय भोग्दै आएका व्यक्ति रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।