धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भर्ने कार्य भई जारी
धनकुटा,२६ पुष । जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ निर्वाचन प्रहरीको दरखास्त फारम भर्ने कार्य भई रहेको छ ।
हेर्नुहोस् तस्बीरमा –



स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटा


