लेटाङ नगरपालिकाको दमकल सेवा यसकारण आज बन्द

लेटाङ,२७ पुस । लेटाङ नगरपालिकाको बारुण यन्त्र (दमकल) को होजरिल मर्मत गर्नुपर्ने भएकाले आज मिति २०८२ साल ०९ महिना २७ गते दिनभरि दमकल सेवा उपलब्ध नहुने भएको छ।

मर्मत कार्यका कारण सो अवधिमा लेटाङ नगरपालिकाको दमकलले आगलागी नियन्त्रण सेवा दिन नसक्ने जनाइएको छ। यस अवधिमा यदि कुनै आगलागीको घटना भएमा बेलबारी, पथरी र कानेपोखरीका दमकलसँग समन्वय गरी सेवा लिइनेछ।

आपतकालीन अवस्थामा सर्वसाधारणले पथरी दमकल ९७६५४७२२३३, कानेपोखरी दमकल ९८४४६५०२०३, बेलबारी दमकल ९७४६८५६३२५, लेटाङ नगरपालिका ९८५२०७४५५५ वा लेटाङ प्रहरी ९८५२०९११०१ मा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖