सोलुखुम्बु बोलेरो दुर्घटना अपडेट:घाइते तीन जनालाई काठमाडौ पठाइयो

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा आज दिउँसो भएको गाडी दुर्घटनामा घाइते भएका ३ जना बलराम राई, देबेन्द्र राई र सुरेश राईलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।

त्यसैगरी दुर्घटनाका चालक प्रदीप राईसहित कुशुम राई, मनोज राई र सजिप राईलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु, सोलुखुम्बु पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖