मोरङ–१ मा हर्क साम्पाङले दिए शान्ति पाख्रिनलाई टिकट
मोरङ । श्रम संस्कृति पार्टीले मोरङ–१, बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने भएको छ ।
सभापति हर्क साम्पाङले पाख्रिनलाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए ।
‘आजबाट हामीले आधिकारिक रुपमा उम्मेदवारहरूलाई टिकट दिन थालेका छौं,’ महासचिव राईले भने ।


