उदयपुर सिमेन्ट उद्योग पुगेर बालेनले यसो भने…
उदयपुर । उदयपुर सिमेन्ट उद्योग पुगेर बालेनले भने , “उद्योगहरू देशको मेरुदण्ड हुन ।
उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नु पर्छ ।”


