राप्रपा केन्द्रिय समितिको बैठक जारी

काठमाडौं, ४ असार । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । 

 

महाधिवेसनको तयारीमा लागेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको हो ।

 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको छ । 

 

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

 

महामन्त्री धवलशमशेर राणालगायत पार्टी परित्याग गरेर बाहिरिए पछि यो पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖