धनकुटा पाख्रिबासकी ११ वर्षीया समिपन राई ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को ब्याटल राउन्डमा प्रवेश

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका–३, कसेनीकी ११ वर्षीया समिपन राई द भ्वाइस किड्स नेपाल सिजन ५ की ४२औँ प्रतियोगीका रूपमा ब्लाइन्ड अडिसन सफलतापूर्वक पार गर्दै ब्याटल राउन्डमा प्रवेश गर्न सफल भएकी छन्।

सानै उमेरदेखि गायनमा रुचि राख्दै आएकी समिपनले आफ्नो प्रतिभा र प्रस्तुतिबाट निर्णायकहरूको मन जित्न सफल भएकी हुन्।

उनको यो सफलताले परिवारसँगै धनकुटावासीलाई समेत गर्व गर्ने अवसर दिएको छ।

समिपनको आगामी प्रतिस्पर्धात्मक यात्राका लागि परिवारले परिचित तथा अपरिचित सबै शुभेच्छुकसँग माया, सद्भाव, शुभकामना र सहयोगको अपेक्षा गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।