मनमोहक देखियो पोखरा क्रिकेट स्टेडियम (फोटोफिचर)
पोखरा, १४ असोज । नेपालमा क्रिकेटको अत्याधिक क्रेज बढिरहेको छ।
नेपाली खेलाडीहरूले अन्तराष्ट्रिय स्तरमा क्रिकेट खेलकुदमा हासिल गरेको उपाधीले पनि यो पुष्टी भएको छ।
हेर्नुहोस्, पोखरा क्रिकेट स्टेडियमका मनमोहक तस्विरहरूः





