आजपा बिदेश बिभाग प्रमुखको जिम्मेवारी सापकोटालाई

काठमाडौं, १९ असोज ।आम जनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

​असोज १८ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले सापकोटालाई उक्त महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।

 

​लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका सापकोटालाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

​विदेश विभाग प्रमुखको भूमिकामा रहेर उनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुका साथै वैदेशिक क्षेत्रमा रहेका नेपालीहरूका समस्या समाधान र हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖