धनकुटाको साँगुरीगढी स्थित तमोर नदीमा फेला परेको शव तेह्रथुमका डिपलक लिम्बुको

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित तमोर नदीमा फेला परेको शव तेह्रथुमको म्याङ्लुङ निवासी डिपलक लिम्बुको भएको पुष्टि भएको छ।

लिम्बुकी आमाले धनकुटा पुगेर शवको पहिचान गर्नुभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइनेछ।

लिम्बुको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, जिल्ला प्रशासन कार्यालय र सहयोग गर्ने स्थानीयवासीप्रति प्रहरीले आभार व्यक्त गरेको छ। खोजी कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुको समन्वय र सहजीकरणसमेत उल्लेखनीय रहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖