डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै धरान विजयपुर हस्पिटल तोडफोड गर्दै आक्रोसित भिड (भिडियो हेर्नुहोस्)

डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै धरान–९ पुतलीलाइनस्थित विजयपुर हस्पिटल तोडफोड गर्दै आक्रोसित भिड…

मध्यरातमा धरानको विजयपुर हस्पिटलमा घट्यो डरलाग्दो घट्ना….

पेट दुख्यो भनेर आफै मोटरसाइकल चलाएर हस्पिटल आएका ३१ बर्षिय युवकको रहस्यमय तरिकाले मृत्यु भए पछी आफन्तले गरे विजयपुर हस्पिटल तोडफोड…

सम्पादन नगरिएको भोजराज श्रेष्ठद्वारा युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो हेर्नुहोस्…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।