चर्चित लोकगायक बद्रि पंगेनीले गाए “सहि पनि एमाले, मै पनि एमाले”, चुनावलाई लक्षित गरिएको यो गीत सार्वजनिक भए लगत्तै बन्यो लोकप्रिय ( हेर्नुहोस भिडियो सहित)
चर्चित लोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । ‘सही पनि एमाले, मै पनि एमाले’ शीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको सब्द-संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ ।
सहि पनि एमाले, मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ । भिडियो हेर्नुहोस्


