हिरासतका १० महिना: होशमा आउँदा शरीरमा कपडा नै थिएन… (हेर्नुहोस् भिडियोमा)
सरकार र तत्कालिन विद्रोही (नेकपा माओवादी) बीचको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । जताततै दोहोरो भिडन्त भएको, हत्या र अपहरण गरिएका मात्रै खबर आउथेँ । सुरक्षाकर्मी र विद्रोहीलाई बरु एकपक्षको मात्रै डर थियो । तर सर्वसाधारणलाई सुरक्षाकर्मी र विद्रोही दुवै पक्षबाट कतिबेला मरिने हो पत्तो हुँदैन्थ्यो – थप हेर्नुहोस् भिडियोमा
https://youtu.be/Pz7DyPFs0fk

