“कहिले पनि झुकेन… हाम्रो एमाले, राम्रो एमाले” – एमालेको यो चुनाबी गीत सार्वजनिक भए लगत्तै बन्यो भाइरल (हेर्नुहोस् भिडियो)
“कहिले पनि झुकेन, कहिले पनि लुकेन, सङ्कट पर्दा राष्ट्रियतामा, एक रति पनि चुकेन, हाम्रो एमाले, राम्रो एमाले” चर्चित गायक कमल सौरागले ल्याए एमालेको चुनाबी गीत ‘हाम्रो एमाले, राम्रो एमाले’ सार्वजनिक भए लगत्तै भाइरल बन्यो – हेर्नुहोस भिडियो


