कस्तो छ हर्केहल्दारमा चुनावको रौनक ? हेर्नुहोस् कार्यक्रम हर्के हल्दार (भिडियो)
कान्तिपुर टेलिभिजनबाट प्रत्येक बुधबार राति ९ बजे प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘हर्के हल्दार’ मा अभिनेता विष्णु सापकोटा लाहुरे तथा हर्केको दोहोरो भूमिका निभाएका छन् ।
यस्तै, आशा खड्काले पनि आशा तथा सुकमायाको दोहोरो चरित्र निर्वाह गरेकी छिन् । हर्के हल्दारमा रोशनी सापकोटाले बाटुली, सरु दाहालले देउतीको भूमिका खेलेका छन् ।
यस्तै, उत्तम कोदे, शिवहरि बैरागी नेपाल, इन्द्रदोङ लामा, आरती हाल्मो, दीपिका भट्ट, सूरवीर पण्डित, राजकुमार देवकोटा लगायतले पनि अभिनय गरेका छन् ।
हेर्नुहोस् कार्यक्रम हर्के हल्दार…


