‘हावासरि उड्ने रहेछ मन’ (भिडियो सहित)
एनएचएस मिडियाको प्रस्तुतीमा ‘हावासरि उड्ने रहेछ मन’ बोलको आधुनिक गीत भिडियोसहित सार्वजनिक भएको छ । गीतमा राजेस पायलको आवाज रहेको । दस बहादुर तामङले शब्द लेखेका हुन् भने धनी राम राइले संगीत भरेका हुन् ।
गीतको म्युजिक भिडियोतर्फ शंकर अधिकारी ‘घायल’को निर्देशन रहेको छ । जसमा सिताराम रसाइली, अयुष्मा सुनुवार, अभिनव चौधरी र शान्ती नेपालीको शसक्त अभिनय रहेको छ ।
भिडियोलाई केसव अधिकारीले छायांकन गरेका हुन् भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् ।
https://youtu.be/zwzaVVSnDNo

