नेपाल प्रहरीले समातेको गुण्डाहरु गगन थापा र गच्छदारले छुटाइदिए

अधिकांशलाई उच्च राजनीतिक दबाबमा छाडिएको एक अधिकृतले बताए ।

काठमाडौँ । प्रहरीको धन्दा पनि कस्तो हुन थाल्यो भने मान्छे पक्रिने, कसका लागि कुन स्तरको नेताले फोन गर्छ भन्ने आधारमा आरोपीलाई छाड्न र नछाड्ने निधो लिने ।

आसन्न स्थानीय निर्वानको क्रममा विभिन्न दल र उम्मेदवारले आपराधिक गतिविधिमा संलग्न गिरोहका मानिसलाई प्रयोग गरी शान्ति सुव्यवस्था खलल पुर्उाउनलान भनी प्रहरीले बितेको दुइ साताभित्र ५० भन्दा बढी व्यत्तिः पक्राउ गर्यो । अहिले टेकुस्थित महानगरीय पहरी परिसरको हिरासतमा मुस्किलले पाँच आरोप मात्र छन् । अधिकांशलाई उच्च राजनीतिक दबाबमा छाडिएको एक अधिकृतले बताए ।

गत साता साजन महर्जन पक्राउ परे । स्वास्थ्यमन्त्री गगन थापाले यति धेरै दबाब दिए कि पाँच दिनकालागि म्याद थपिएका साजन दुई दिनमै छुटे । महाराजगञ्ज चक्रपथबाट चक्रेका भाई तेजेन्द्र समातिए । उनी म्याद थपिन नपाई चार घण्टामै घर फर्किए ।

दीपक मनांगेलाई छुटाउन पशुपति शमशेर र किशोरसिंह राठौरले जतिसुकै दबाब दिए पनि सफल भएका छैनन् । सोमबार साँझ सरकारमा सहभागी भएका विजय गच्छदारको दबाबमा सञ्जीव लामा (स्याल) पनि छुटेका छन् – जनआस्था साप्ताहिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।