रेणु दाहालबारे रविले मुख खोले, एलडी प्रकरणमा बलराम बानियासंग लाइभ – हेर्नुहोस् सिधाकुरा जनतासँग

नेपालमा त्यस्ता कोहि नेता छैनन्, जसको लागी मैले आत्महत्या गर्नु परोस् : रबी लामिछाने

नेपालमा त्यस्ता कोहि नेता छैनन्, जसको लागी मैले आत्महत्या गर्नु परोस् : रबी लामिछाने

सुवास कुँवर-चर्चित कार्यक्रम सिधा कुरा जनता सँगका प्रस्तोता रबी लामिछानेले चितवन महानगरमा माओबादी केन्द्रकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालले मेयर जितिन् भने स्टुडियोमै आत्महत्या गर्छु भनेको भन्दै सामजिक संजालमा यो बिषयलाई भाइरल बनाईएको थियो।

फेसबुक पेजमा लाइभ गर्दै रविले आफुले त्यस्तो अनाबश्यक कुरा नबोलेको भन्दै कपोलकल्पित कुरामा भ्रम फैल्याईएको आफुले त्यस्तो नबोलेको प्रस्ट पारे।

रविले अगाडी भने-‘नेपालमा त्यस्ता कुनै नेता देखेका छैन र देख्न सम्भब नहोला जसको लागि मर्न र मार्न परोस् र त्यसको कुनै औचित्य नै छैन।’

यस्ता भ्रामक समाचारको कुनै औचित्य नहुने भन्दै त्यस्ता भ्रम फैल्याउने कुराले क्षणिक रुपमा फाईदा पुगेपनि त्यसले सम्बन्धित ब्यक्ति र पार्टीलाई नै असर पुर्याउने भन्दै त्यस्ता नचाहिदा कुराहरु कमजोर मानिसको हतियार भएको बताए।

===

रेणु दाहालबारे रविले मुख खोले, एलडी प्रकरणमा बलराम बानियासंग लाइभ – हेर्नुहोस् सिधाकुरा जनतासँग 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।