“दुईटा मुटु जोड्ने एउटा पुल भैदिए, कति जाति हुन्थ्यो होला हाम्रो माया नओईलिने फूल भैदिए” (हेर्नुहोस् भिडियो)
“दुईटा मुटु जोड्ने एउटा पुल भैदिए, कति जाति हुन्थ्यो होला हाम्रो माया नओईलिने फूल भैदिए” सुप्रिया पाण्डेद्वारा स्वरबद्द भएको मार्मिक आधुनिक गीत म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चर्चित बालकलाकार द्वये अनुभब रेग्मी र सुप्रिया पाण्डेद्वारा अभिनित प्रश्तुत गीतमा शब्द भर्ने कामगरेका छन प्रभा बिष्टले भने निर्देशन गरेकाछन बब्बु ताज केशीले – हेर्नुहोस् भिडियो


