जालीमाया लाउँदै भवँरा झै चारैतिर घुमीहिड्ने प्रेमीलाई पिँकी थापाको गीतबाटै यस्तो सुझाव (भिडियो सहित)

नब गायिका: पिँकी थापाको स्वरमा रहेको गीत “भमरा” को म्युजिक भिडियो यूट्युब मार्फत सार्बजनिक भएको छ। चर्चित गितकार: डि.पी खनालको रचना रहेको गितमा,शँकर थापा स्माईलको सँगित अनि उदयराज पौडेलको सँगित सँयोजन रहेको छ। रमेश सँग्रौलाले निर्देशन गरेको यश भिडियोलाई मुकेश हुँमागाईले खिचेका हुन् भने सम्पादन,अनिल कुमार महर्जनको रहेको छ। मेघना मगरको कोरियोग्राफी रहेको यश भिडियोमा गायिका पिँकी थापाको साथमा कलाकार विशाल सेनेहाङ लिम्बू र मेघना मगरले अभिनय गरेका छन् । यश गितको अडियो भिडियोलाई :”डश म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ। भिडियो हेर्नूहोस्:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।