धनकुटामा शक्तिशाली बम बिष्फोटन…

धनकुटा खबर, असार १२ । धनकुटामा आज राती शक्तिशाली बम बिष्फोटनको जस्तै आवाज सुनिएको छ ।

राती करिव १० बजेतिर धनकुटा नगरपालिका वडा नं. ६ को मतदान केन्द्र रहेको आाखा अस्पताल क्षेत्रमा सुनिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारीले उक्त धमका मालबाहक ट्रकहरुको हुन सक्ने भएपनि अहिले सम्म घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

निवाचनको शुन्य समय संगै भएको उक्त बिष्फोटनको आवाजले घरहरुमा समेत कम्पन भएकोले बिष्फोटका बारेमा धनकुटा बजारका जनताताले बिभिन्न संका र टिप्पणीहरु गर्न थालेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।