यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम

बिराटनगर असार १९ । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ ।

ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका इन्दीरा कार्कीले ४ हजार ५ सय ३२ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै लोकतान्त्रीक फोरमकी सुचि चौधरीले २ हजार २६ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रकी नमिता न्यौपानेले २ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।