यस्ता छन श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० कुरा

एजेन्सी, श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :

१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।