प्रसिद्ध बिष्णु मन्दिर र मन्दिर परिसरमा रहेको ब्रम्हकुण्ड ताल
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ मा रहेको प्रसिद्ध बिष्णु मन्दिर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ स्थीत प्रसिद्ध बिष्णु मन्दिर परिसरमा रहेको ब्रम्हकुण्ड ताल । संरक्षणको अभावमा उक्त ताल पुरिंदै जान थालेको छ ।

तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

