यसरी रङ्ग्याईदैछ धनकुटाको टुंडिखेल !
धनकुटाका टुंडिखेलमा रंगरोगन गर्दै कामदारहरु । धनकुटा नगरपालिकाको करिव ६५ लाख लगानीमा उक्त टुंडिखेलको स्तरउन्नती गरिएको हो ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर