‘सर्वोच्चको फैसला जनताको पक्षमा छ, स्वागत योग्य छ’ : रेणु दाहाल (भिडियो सहित)
भरतपुर मतगणना बिवाद लामो समयपछि सर्वोच्चले अन्तिम फैसला पुनः निर्वाचन हुने भनी सुनाएको छ। सर्वोच्चको यो फैसलाले एमालेका केही नेताहरू रुष्ट बनेपनी भरतपुरका मेयरका प्रत्यासी रेणु दाहालले भने समर्थन जनाउंदै सर्वोच्चको यो फैसला जनताको पक्षमा छ र स्वागत योग्य जनाउनु भएको छ। हेर्नुस उहाँ सँग गरिएको विशेष छोटो कुराकानी


