माओवादी केन्द्रका सांसदले एक महिनाको तलब बाढी प्रभावितलाई दिने

नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी–पहिरो पीडितलाई दिने भएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले सो निर्णय गरेको हो।

सो पार्टीकी प्रमुख सचेतक रेखा शर्माका अनुसार पार्टीका सबै सांसदको एक महिनाको तलब बाढीप्रभावितहरुको राहतमा दिने निर्णय भएको हो।

बाढीपहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा लाग्न पनि बैठकले निर्देशन दिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।