‘सात पापहरू’ नामक भिडियो बनाएर भारतको मजाक उडाए लगत्तै पुनः भारतविरुद्ध चीनले सार्वजनिक गर्यो अर्को यस्तो भिडियो (भिडियो सहित)

डोक्लाम विवादका विषयमा भारत र चीन अझै पनि आमनेसामने छन् । दुवै देशका मिडियामा एकअर्काका विरुद्ध चर्का बयानबाजीहरू भइरहेका छन् । यही क्रममा चिनियाँ मिडियाले नयाँ भिडियो सार्वजनिक गरेको छ । समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको यो भिडियोको नाम टक इन्डिया हो । नयाँ भिडियोमा एक चिनियाँ एंकरले डोक्लाम विवादमा चिनियाँ पक्ष सही र भारतीय पक्ष गलत भएको बताएका छन् । भारतको संस्कृति र इतिहासको अवाला दिँदै एंकरले भारतलाई विवादित क्षेत्रबाट सैनिक हटाउन र दुई देशबीचको सम्बन्ध बलियो बनाउन भनेका छन् । यसअघि चिनियाँ मिडियाले सेभेन सिन्स (सात पापहरू) नामक भिडियो बनाएर भारतको मजाक उडाएको थियो । हेर्नुहोस् भिडियो :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।