धनकुटामा सफा शहर अभियान शुरु (फोटो फिचरसहित)

धनकुटा खबर, भदौ १८ । आफ्ना नगरका सबै शहरहरुलार्य हरियाली युक्त र सफा राखिरहन धनकुटा नगरपालिकाले ग्रिन एण्ड क्लिन सिटी अभियान शुरु गरेको छ ।

नगरपालिकाले आईतबारबाट धनकुटा नगरपालिकाको ३ नं. वडामा रहेको कागते बजारलाई सफा गरेर उक्त अभियानको शुरु गरेको छ ।

वडाका अध्यक्ष बिकास घिमिरेको अगुवाईमा शुरु भइको उक्त अभियान आगामी दिनहरुमा धनकुटा नगरपालिकाका १० वटै वडामा सन्चालन हुने मेयर चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।

आफ्नो शहर आफै सफा गरौ भन्ने नाराका साथ शुरु गरिएको उक्त अभियान नगरपालिकाका कर्मचारी,जनप्रतिनीधि र स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

धनकुटा नगरपालिकाले यो बर्ष नेपालको २ सय ६३ नगरपालिका मध्ये सबैभन्दा बढी शहर सफा राख्ने नगरपालिका हो ।

तस्वीर : सरसफाई गर्दै मेयर चिन्तन तामाङ्ग र कार्यक्रममा सहभागिहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।