बैंकमा पैसा जम्मा गर्न लाईनमा बसेका एक ब्याक्तिको ब्यागबाट युवतीले यसरी चोरिन् लाखौं रुपैयाँ (हेर्नुहोस् सिसिटिभी भिडियोसहित)

पीएनबी बैंकमा पैसा जम्मा गर्न लाइनमा बसेका एक व्यक्तिको ब्यागबाट बैंकभित्रै चार लाख रुपैयाँ चोरी भएको छ । ती व्यक्तिले पैसा बैंकमा जम्मा गर्न नभ्याउँदै बैंकभित्रै चोरी भएको हो । ती व्यक्तिले केही समयपछि पैसा चोरी भएको थाहा पाएका थिए । पीएनबी बैंकको लुधियाना शाखामा भएको यो घटनापछि प्रहरीले बैंकको सिसिटिभी फुटेज चेक गर्दा ती व्यक्तिको पछाडि दुई महिला भएको पाइएको छ । तीमध्ये एकले ब्यागलाई ब्लेडले काटेर पैसा चोरेको प्रहरीको आशंका छ । ती दुवै महिला फरार छन् । भिडियो हेर्नुहोस्

https://youtu.be/iJsUi03uWa0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।