धनकुटाको चुलिवन भित्र देख्न पाईने रमाईलो दृश्यहरु हेर्नुहोस्
चुलिवनलाई पर्यटकीय स्थल विकासका लागि धनकुटा नगरपालिकाले अहिले सम्म करिव ८० लाख वरावर खर्च गरिसकेको र आर्थिक वर्ष २०७४/७५ मा ५० लाख को लागतमा चुलिवन भ्यूटावर वा पार्क निर्माण गरिने योजना रहेको धनकुटा नगरपालिकाका ईञ्जिनीयर मिङ्गमा दोर्जे शेर्पाले वताउनुभयो । यहाँ यी मूर्तिहरु वाहेक अन्य धेरै कुराको पनि दृष्यावलोकन गर्न सकिन्छ । हेर्नुहोस् चुलीबनका रमाईता तस्वीरहरु:







तस्वीरः शर्मिला राई / धनकुटा खबर


