यस्तो औंला हुनेसँग कहिल्यै बिहे नगर्नुस्, जान्नुहोस् कारण

एजेन्सी । पछिल्लो केहि समय यता विवाह लामो समयसम्म टिकाउनु निकै मुस्किल जस्तै भइसकेको छ धेरैलाई । पति र पत्नीबीचको सम्बन्धपनि त्यति धेरै गहिरो हुँदैन ।

भनिन्छ जीवनसाथी यदि राम्रो छ भने जीवन स्वर्ग बन्छ । तर यहि कुरा विग्रीयो भने जीवन नर्क बन्छ । त्यसैले जो कोहिको पनि यो जान्न जरुरी छ कि हाम्रो जीवनसाथी कस्तो हुन्छ रु र उसको व्यवहार कस्तो हुन्छ ?

तपाईको औला बताउन सक्छ कि तपाईको जीवनसाथी कस्तो हुन्छ रु समुन्द्र शास्त्रमा केहि कुरा उल्लेख गरिएको छ जीवनसाथी सँग जोडिएको । जसले भविष्यमा तपाईको जीवनसाथी कस्तो हुनेछ भन्ने जनाउँछ ।

समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरुलाई पत्नी सुख मिल्दैन । जीवनमा अभाव भइरहन्छ ।

शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि जसको हातमा औला आर्कषक हुन्छ उनीहरुलाई पत्नीको भरपुर सहयोग मिल्छ । यस्ता मानिसहरु सुखी जीवन विताउन सफल हुन्छन् ।

समुन्द्र शास्त्रको अनुसार जुन पुरुषको हातका औला लामो र सीधा हुन्छ ती व्यक्तिको पत्नी काम गर्न निकै तेज हुन्छन् ।

त्यस्तै जुन व्यक्तिको औला चुच्चो र छोटो हुन्छ त्यस्ता व्यक्तिका पत्नी अत्याधिक गुणवान र तेज हुन्छन् । यस्ता मानिसहरुको जीवनमा जीवनसाथीको साथ मिलिरहन्छ ।

शास्त्रको अनुसार यदि हत्केलामा जुन व्यक्तिका हृदय रेखामा कुनैपनि प्रकारको दोष हुँदैन त्यस्ता व्यक्तिका पत्नी उनीहरुसँग धेरै खुशी रहन्छन् ।

हामी अचानक हुनेवाला कुनै परिवर्तनको कुरा गरिरहेका छैनौ । तर यदि पुरुषको दुवै हातको औलामा भिन्नता छ भने यस्ता व्यक्तिका पत्नी वा हुनेवाला पत्नीको लागि अशुभ मानिन्छ । यो अशुभको संकेत हो ।

जुन मानिसको हात सामान्यभन्दा बढी र अत्याधिक कडा हुन्छ त्यस्ता व्यक्तिको पत्नीसँग कुनै विशेष सुख मिल्दैन । तर उनीहरुको हातमा गुरु पर्वत चाहिनभन्दा अग्लो छ भने त्यस्ता व्यक्तिको पत्नीका लागि अशुभ मानिन्छ ।

जुन पुरुषको हातको औला र चौडा छ यस्ता व्यक्तिलाई पत्नी सुख मिल्दैन । जीवनमा सधैँ उल्झनमा रहन्छ । घरमा सधैँ अशान्ति हुन्छ ।

https://youtu.be/HNJlPypcB7o



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।