बजार लैजान खेताला लगाएर बन्दा टिप्दै
धनकुटाको छथर गाउँपालिकाको जोरपाटी २ स्थित किसान टक बहादुर सारु मगरले बजार लानको लागि खेताला (मजदुर) लगाएर आफ्नो बारीको बन्दा टिप्दै । ५ रोपनी जमिनमा लगाएको बन्दाबाट उनले एक पटकमा ३ लाख सम्म कमाउने गरेको जानकारी दिए ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


