ताजा मुला सफा गर्दै… !
धनकुटाको सिंधुवा स्थित बजार लानको लागि बारीबाट ल्याएको मुला सफा गर्दै एक महिला । धनकुटामा ५ सय ६० हेक्टरमा मुला खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।

तस्वीर : नारायण कुमार राई । धनकुटा खबर