तेह्रथुमको लसुने बजारमा लसुनको स्तम्भ !
तेह्रथुम जिल्लाको सोल्मा गाबिस स्थित लसुने बजारमा निर्मित लसुनको स्तम्भ । स्थानिय व्यक्तिहरुको ९ लाख ७१ हजार ५५ रुपैंयाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर