जाडोयाम शुरु भएसंगै सिरक-डसना बनाउँदै सिंधुवा बजारमा भारतिय कामदार
जाडोयाम शुरु भए संगै सिरक डसना बनाउँदै धनकुटाको सिंधुवा बजारमा स्थित भारतिय कामदारहरु । उनीहरुले एउटा सिरक बनाएको ६ सय सम्म लिने गरेका छन् ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर