भीनारायण चौकमा केरा बेच्दै खाल्सा छिन्ताङ्ग क्षेत्रका महिलाहरु
धनकुटाको भीनारायण चौकमा केरा बेच्दै खाल्सा छिन्ताङ्ग क्षेत्रका महिलाहरु । धनकुटामा व्यवसायीक केरा खेती नभएकाले जिल्लालाई चाहिने केरा तराईबाट निर्यात् हुनेगरेको छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


